शनिबार, फाल्गुन ३०, २०८२
शनिबार, फाल्गुन ३०, २०८२
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको आज सचिवालय बैठक बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको आज सचिवालय बैठक बस्दै

  • शनिबार, फाल्गुन ३०, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको आज सचिवालय बैठक बस्दै

काठमाडौ —प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आज सचिवालय बैठक बस्दैछ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्न बैठक बस्न लागेको रास्वपाले जनाएको छ पार्टी सभापति रवि लामिछानेको निर्देशन अनुसार सचिवालयको बैठक आज बस्न लागेको हो बैठकले वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्री बनाउने बाटो खुलाउन पार्टी विधान संशोधन र विविध विषयमा पनि छलफल हुने जानकारी गराइएको छ ।

चर्चामा

सम्बन्धित समाचार