बुधबार, चैत्र ४, २०८२
बुधबार, चैत्र ४, २०८२
  • होमपेज
  • राजनीति
  • एमालेका उम्मेदवार रोकायाको चुनावी खर्च १८ लाख सार्वजनिक

एमालेका उम्मेदवार रोकायाको चुनावी खर्च १८ लाख सार्वजनिक

  • मङ्लबार, चैत्र ३, २०८२
एमालेका उम्मेदवार रोकायाको चुनावी खर्च १८ लाख सार्वजनिक

मुगु —नेकपा एमाले मुगुका प्रतिनिधिसभा सदस्यका उम्मेदवार पूर्णबहादुर रोकायाले आफनो चुनावी खचए १८ लाख १४ हजार सार्वजनिक गरेका छन । गत फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनको बेला भएको सम्पूर्ण खर्च बिबरण रोकायाले जिल्ला निर्वाचन कार्यालयमा बुझाएका छन ।
रोकायाले सार्वजनिक गरेको चुनावी खर्चमा प्रचार प्रशार समाग्री छपाइमा १ लाख ५० हजार गोष्टी जनसभा कार्यक्रम परिचालनमा ६ लाख ५० हजार सवारी सधान डिजेट पेटोलमा ७ लाख ४१ हजार लगायत ७ शिर्षकमा कुल चुनावी खर्च १८ लाख १४ हजार सार्वजनिक गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार