शनिबार, चैत्र २८, २०८२
शनिबार, चैत्र २८, २०८२
  • होमपेज
  • राजनीति
  • रास्वपाले उपसभामुखमा श्रम संस्कृति पार्टीकी रुबि कुमारी ठाकुरलाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा श्रम संस्कृति पार्टीकी रुबि कुमारी ठाकुरलाई समर्थन गर्ने

  • बिहिबार, चैत्र २६, २०८२
रास्वपाले उपसभामुखमा श्रम संस्कृति पार्टीकी रुबि कुमारी ठाकुरलाई   समर्थन गर्ने

काठमाडौ —राष्टिय स्वतन्त्र पार्टी रास्वपाले उपसभामुखमा श्रम संस्कृति पार्टीलाई समर्थन गर्ने भएको छ । रास्वपाले सर्मथन गर्ने भएपपछि श्रम संस्कृति पार्टी बाट समानुपातिक सांसद २५ वर्षीय रुबि कुमारी ठाकुरले उम्मेदवारी दर्ता गराएकी छन । राप्रपाबाट सरस्वती लामाले पनि उम्मेदवारी दर्ता गरेकी छन । रुबिलाई प्रमुख प्रतिपक्ष दल कांग्रेसले पनि समर्थन गर्ने भएको छ । उम्मेदवारी दर्ता आज ११ बजे देखि दिउसो २ बजे सम्म समय तोकिएको छ ।

चर्चामा

सम्बन्धित समाचार