मङ्लबार, बैशाख ८, २०८३
मङ्लबार, बैशाख ८, २०८३
  • होमपेज
  • राजनीति
  • मुगुमा सत्तारुढ दल रास्वपा पार्टीको संगठन बिस्तार अभियान सुरु

मुगुमा सत्तारुढ दल रास्वपा पार्टीको संगठन बिस्तार अभियान सुरु

  • मङ्लबार, बैशाख ८, २०८३
मुगुमा सत्तारुढ दल रास्वपा पार्टीको संगठन बिस्तार अभियान सुरु

काठमाडौ—हिमाली जिल्ला मुगुमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको संगठन बिस्तार अभियान सुरु गरिएको छ । प्रदेश महामन्त्री ललित चन्दको उपस्थितमा पार्टी प्रति आस्थावन युवा संग अन्त्ररक्रिया कार्यक्रम गरि वडातह देखि जिल्ला सम्म संगठन बिस्तार अभियानलाई तिब्रता दिइने निर्णय भएको पार्टी सदस्य  भुवन टमाटाले बताए ।
बैशाख १५ गते देखि यस मुगु जिल्लाको चार वटै स्थानीयतहको ४५ वटा वडास्तर बाटै संगठन बिस्तार कार्य सुरु गर्ने निर्णय भएको उनको भनाई छ ।
पुराना दल कांग्रेस, एमाले नेपाली कम्यूनिष्ट पार्टीलाई चुनौती दिदै रास्वपाले मुगुमा संगठन बिस्तार अभियान थालनी गरेको छ । त्यसै गरि पार्टीको जिल्ला संयोजकमा बिर्खबहादुर मल्ललाई तोकिएको टमाटाको भनाई छ ।

काठमाडौ—हिमाली जिल्ला मुगुमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको संगठन बिस्तार अभियान सुरु गरिएको छ । प्रदेश महामन्त्री ललित चन्दको उपस्थितमा पार्टी प्रति आस्थावन युवा संग अन्त्ररक्रिया कार्यक्रम गरि वडातह देखि जिल्ला सम्म संगठन बिस्तार अभियानलाई तिब्रता दिइने निर्णय भएको भुवन टमाटाले बताए ।
बैशाख १५ गते देखि यस मुगु जिल्लाको चार वटै स्थानीयतहको ४५ वटा वडास्तर बाटै संगठन बिस्तार कार्य सुरु गर्ने निर्णय भएको उनको भनाई छ ।
पुराना दल कांग्रेस, एमाले नेपाली कम्यूनिष्ट पार्टीलाई चुनौती दिदै रास्वपाले मुगुमा संगठन बिस्तार अभियान थालनी गरेको छ । त्यसै गरि पार्टीको जिल्ला संयोजकमा बिर्खबहादुर मल्ललाई तोकिएको टमाटाको भनाई छ ।

तस्विर रास्वपा पार्टी मुगु ।

चर्चामा

सम्बन्धित समाचार