सोमवार, जेष्ठ २५, २०८३
सोमवार, जेष्ठ २५, २०८३
  • होमपेज
  • राजनीति
  • प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

  • सोमवार, जेष्ठ २५, २०८३
प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौ – प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ। विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले भारतको सीमा मिचेको छ भन्दै दिएको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने र सदनको रोष्टममा आएर माफी नमागेसम्म सदन चलाउन नदिने भन्दै अवरोध गरेपछि सभामुख डोलप्रसाद अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार