बुधबार, जेष्ठ २७, २०८३
बुधबार, जेष्ठ २७, २०८३
  • होमपेज
  • राजनीति
  • सनातन राज्यको पक्षमा बोल्दा बलात्कार र ज्यान मार्ने धम्की आयो, खुश्बु ओली

सनातन राज्यको पक्षमा बोल्दा बलात्कार र ज्यान मार्ने धम्की आयो, खुश्बु ओली

  • बुधबार, जेष्ठ २७, २०८३
सनातन राज्यको पक्षमा बोल्दा बलात्कार र ज्यान मार्ने धम्की आयो, खुश्बु ओली

काठमाडौ —राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले नेपाललाई सनातन राज्य बनाउनुपर्ने अभिव्यक्ति दिएकै कारण आफूलाई बलात्कार र ज्यान मार्ने धम्की आएको बताएकी छन । प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै खुश्बु ओलीले यस्तो बताएकी हुन । सांसद ओलीले नेपाललाई सनातनी हिन्दु राज्य बनाउनुपर्ने अभिव्यक्ति दिएकै कारण सामाजिक सञ्जाल मार्फत मलाई ज्यान मार्ने तथा बलात्कार गर्ने धम्की दिएको आरोप लगाइन ।

उनले नेपालमा ९० प्रतिशतभन्दा बढी सनातनीहरूको बसोबास रहेको उल्लेख गर्दै संविधानले सुनिश्चित गरेको अधिकारअनुसार नेपाललाई पुनः सनातन राज्य घोषणा गर्नुपर्ने विषय सदनमा उठाउँदा योजनावद्ध रूपमा धम्की दिइएको
बताएकी छन ।

चर्चामा

सम्बन्धित समाचार