बिहिबार, असार ११, २०८३
बिहिबार, असार ११, २०८३
  • होमपेज
  • राजनीति
  • रास्वपाको केन्द्रीय सदस्यमा डा.स्वर्णिमलाई सर्वाधिक मत

रास्वपाको केन्द्रीय सदस्यमा डा.स्वर्णिमलाई सर्वाधिक मत

  • बिहिबार, असार ११, २०८३
रास्वपाको केन्द्रीय सदस्यमा डा.स्वर्णिमलाई सर्वाधिक मत

काठमाडौ —राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्य पदमा डा. स्वर्णिम वाग्ले सर्वाधिक मत ल्याएर विजयी भएका छन् ।
मतपरिणाम अनुसार वाग्लेले २ हजार ६ सय ५६ मत प्राप्त गरि केन्द्रीय सदस्यमा बिजयी भएका हुन । निर्वाचन प्रक्रियामा वाग्लेले देशभित्रका प्रतिनिधिसँगै प्रवास समितिका प्रतिनिधिहरूको सर्वाधिक मत प्राप्त गर्न सफल भएका छन ।

चर्चामा

सम्बन्धित समाचार