शनिबार, साउन ९, २०८३
शनिबार, साउन ९, २०८३
  • होमपेज
  • राजनीति
  • एमाले र नेकपाबीच प्रदेश सरकार सहकार्य गर्न लिखित सहमति

एमाले र नेकपाबीच प्रदेश सरकार सहकार्य गर्न लिखित सहमति

  • शनिबार, साउन ९, २०८३
एमाले र नेकपाबीच प्रदेश सरकार सहकार्य गर्न लिखित सहमति

काठमाण्डौ — नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेश सरकार सहकार्यका लागि लिखित सहमति भएको छ आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमतिपत्रमा हस्ताक्षर गर्नु भएको छ ।
लिखित सहमति बमोजिम नेकपा एमालेले कोशी, बागमती र लुम्बिनी प्रदेशको नेतृत्व गर्नेछ भने नेकपाले कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्ने छन । गण्डकी र मधेश प्रदेशको सरकार गठनबारे टुंगो लागेको छैन ।

चर्चामा

सम्बन्धित समाचार