मङ्लबार, साउन १२, २०८३
मङ्लबार, साउन १२, २०८३
  • होमपेज
  • राजनीति
  • कांग्रेस सभापति थापाको प्रश्न नागरिकको ज्यान जाने गरि गोली किन चलाइयो

कांग्रेस सभापति थापाको प्रश्न नागरिकको ज्यान जाने गरि गोली किन चलाइयो

  • सोमवार, साउन ११, २०८३
कांग्रेस सभापति थापाको प्रश्न नागरिकको ज्यान जाने गरि गोली किन चलाइयो

काठमाडौ —नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगञ्जमा भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन ।
थापाले नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो भन्दै सरकारसँग प्रश्न गर्दै निष्पक्ष र स्वतन्त्र छानबिनको माग समेत गरेका छन । सभापति थापाले घाइतेहरूको उपचारका लागि सरकारको ध्यानाकर्षण गराउँदै स्थानीयवासीलाई संयमता अपनाउन र सामाजिक सद्भाव कायम राख्न अपील गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार