बुधबार, भदौ ३१, २०८३
बुधबार, भदौ ३१, २०८३
  • होमपेज
  • समाचार
  • रास्वपा सभापति रवि लामिछानेको आह्वान आज सर्वदलीय बैठक बस्दै

रास्वपा सभापति रवि लामिछानेको आह्वान आज सर्वदलीय बैठक बस्दै

  • बुधबार, भदौ ३१, २०८३
रास्वपा सभापति रवि लामिछानेको आह्वान आज सर्वदलीय बैठक बस्दै

काठमाडौ —राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ ।रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार बैठक आज बिहान ११ः०० बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ ।बैठकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा छलफल हुने जनाइएको छ ।

चर्चामा

सम्बन्धित समाचार