बिहिबार, अशोज १, २०८३
बिहिबार, अशोज १, २०८३
  • होमपेज
  • समाचार
  • यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

  • बुधबार, भदौ ३१, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौ —बुधबार बसेको मन्त्रिपरिषदको बैठकले बिभिन्न निर्णय गरि सार्वजनिक गरेको छ ।
मन्त्रिपरिषद्का निर्णयः
१ सरकारी निर्णय प्रक्रिया, सरलीकरण तथा डिजिटल बनाउनेसम्बन्धी नियमावली–२०८३’ स्वीकृत। अब सरकारी निर्णय कागजी मात्रै नभई प्रविधिमैत्री र व्यवस्थित हुने।
२. नेपाल धितोपत्र बोर्डमा सूचीकृत निकायको हितको लाभमा अग्रिम करः
३.न्याय सेवा, न्याय समूहका प्रथम श्रेणीका अधिकृत खगेन्द्र कट्टेल, रामप्रसाद भट्टराई र बाबुराम दाहाल राजपत्रांकित विशिष्ट श्रेणीमा बढुवा।
४ साउदी अरबमा मृत्यु वा घाइते भएका नेपालीको बीमा तथा क्षतिपूर्ति रकम प्राप्तिका लागि साउदी कानुन व्यवसायीलाई वारेसनामा दिने र कानुनी प्रक्रिया अघि बढाउने आदेश।
५.चक्रीय राहत कोष सञ्चालन कार्यविधि–२०८३’ स्वीकृत। राहत कोषको सञ्चालन व्यवस्थित गर्ने।
६. प्रशासन सेवाका सहसचिव कालीप्रसाद पराजुली राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा।

चर्चामा

सम्बन्धित समाचार