सोमवार, अशोज १९, २०८३
सोमवार, अशोज १९, २०८३
  • होमपेज
  • राजनीति
  • सरकार बिल्कुल ढल्दैन, सभापति रवि लामिछाने

सरकार बिल्कुल ढल्दैन, सभापति रवि लामिछाने

  • आइतवार, अशोज १८, २०८३
सरकार बिल्कुल ढल्दैन, सभापति रवि लामिछाने

काठमाडौ – रास्वपा सभापती रवि लामिछानेले आफनो पार्टीको सरकार नढल्ने बताएका छन । आइतबार काठमाडौंमा कांग्रेसको १५औं महाधिवेशनको उघाटन समारोहलाई सम्बोधन गर्दै सभापति लामिछानेले सरकार बिल्कुल नढल्ने दाबि गरेका छन ।सरकार ढल्छ भन्ने हल्ला फैजाइएको छ सरकार ढल्छ भन्दा पनि नढलेको देखेर सरकार ढल्छ भन्ने मान्छे नै बेहोस भएका छन उनले बताए । सभापति लामिछाने भने यसपटक व्यक्तिलाई चुनेको भन्दा पनि इतिहासलाई बदल्नको लागि सरकार चुनेका छौ ।

चर्चामा

सम्बन्धित समाचार