सोमवार, अशोज १९, २०८३
सोमवार, अशोज १९, २०८३
  • होमपेज
  • राजनीति
  • नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज दोश्रो दिन बन्दशत्र

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज दोश्रो दिन बन्दशत्र

  • सोमवार, अशोज १९, २०८३
नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज दोश्रो दिन बन्दशत्र

काठमाडौ —नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज दोस्रो दिन बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि निर्वाचन प्रक्रिया अघि बढाइने छ ।  आइतबार काठमाडौँको खुलामञ्चमा उदघाट सत्र सम्पन्न भएपछि आज बिहान बजेदेखि बन्द सत्र सुरु हुने नेपाली कांग्रेसले जनाएको छ ।

बन्द सत्रमा पार्टी सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले राजनीतिक तथा समसामयिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका छ । महाधिवेशनअन्तर्गत केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार आजै साँझदेखि निर्वाचन सम्बन्धी प्रारम्भिक प्रक्रियाहरू सुरु गरिने छ ।

चर्चामा

सम्बन्धित समाचार