बुधबार, अशोज २१, २०८३
बुधबार, अशोज २१, २०८३
  • होमपेज
  • राजनीति
  • भृकुटीमण्डपमा कांग्रेसका उम्मेदवार र प्रतिनिधि मत माग्दै

भृकुटीमण्डपमा कांग्रेसका उम्मेदवार र प्रतिनिधि मत माग्दै

  • बुधबार, अशोज २१, २०८३
भृकुटीमण्डपमा  कांग्रेसका उम्मेदवार र प्रतिनिधि मत माग्दै

काठमाडौ —नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा उम्मेदवारहरु मत माग्न ब्यक्त देखिएका छन । राष्टियसभा भृकुटीमण्डप क्षेत्रमा उम्मेदवारहरुका प्रतिनिधिहरुले पोष्टर पम्लेट डिजिटल माध्यम बाट मार्फत मत माग्न भ्याइनभ्याई गरि रहेका छन । यति बेला राष्टिय सभागृह भृकुटीमण्डप क्षेत्र निकै रौनक छाएको छ ।
यो महाधिवेशनले २ सय ९७ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित गर्ने भएको छ । केही पदाधिकारी निर्विरोध भइसकेका छन् । वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध भइसकेका छन । सभापतिमा उम्मेदवारी दिएका किशोरसिंह राठौरले गगन थापालाई सघाउने गरी आफनो उम्मेदवारी फिर्ता गरेका छन । भोली मतदान हुदैछ ।

चर्चामा

सम्बन्धित समाचार