काठमाडौ —कर्णाली प्रदेश संसदीय दल नेता एवम पूर्ब कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही १५ औं महाधिवेशनबाट सहमहामन्त्री पदमा निर्वाचित भएका हुन । शाहीले ३ हजार ९ सय ६ मत प्राप्त गरेको निर्वाचन पोर्टलमा उल्लेख छ । । सहमहामन्त्री (पिछडिएको क्षेत्रतर्फ) शाही सहमहामन्त्रीमा बिजयी भएका छन ।