बुधबार, अशोज २८, २०८३
बुधबार, अशोज २८, २०८३
  • होमपेज
  • News
  • गृहमन्त्री गुरुङ र भारतका गृहमन्त्री शाह र बीच भेटवार्ता

गृहमन्त्री गुरुङ र भारतका गृहमन्त्री शाह र बीच भेटवार्ता

  • बुधबार, अशोज २८, २०८३
गृहमन्त्री गुरुङ र भारतका गृहमन्त्री शाह र बीच भेटवार्ता

काठमाडौ —गृहमन्त्री सुधन गुरुङ र भारतका गृहमन्त्री अमित शाह बीच भारतमा भेटवार्ता भएको छ । भारतमा सम्पन्न बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन दिल्ली पुगेका गृहमन्त्री गुरुङ र भारतीय समकक्षी शाहबिच मंगलबार भेटवार्ता भएको छ । उक्त भेटवार्तामा द्विपक्षीय सुरक्षा सहयोग सुदृढीकरण, सीमा व्यवस्थापनको विषयमा छलफल भएको बताइएको छ । गृहमन्त्री गुरुङ आज स्वदेश फर्किदै छन ।

चर्चामा

सम्बन्धित समाचार