मध्यपश्चिम बिश्वबिद्यालयका ३ हजार बिधार्थी दिक्षित
फोटो माननीय मन्त्री बिजया बुढाको निजी सचिवालय मुगु— मध्यपश्चिम विश्वविद्यालयका ३ हजार भन्दा बढी विद्यार्थी दिक्षित भएका छनशुक्रबार तेस्रो दिक्षान्त समारोहका अवसरमा कुलपति रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले ३ हजार ८ सय ४१ जना विद्यार्थीलाई दिक्षित गर्नु भएको छ । उक्त दिक्षान्त समारोहमा विज्ञान तथा प्रविधि, व्यवस्थापन, इन्जिनियरिङ, कानुन, शिक्षाशास्त्र, मानविकी र समाजशास्त्र गरी सबै […]