मुगुमा ७ दलले गरे, उम्मेदवारी दर्ता
मुगु—हिमाली जिल्ला मुगु बाट आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ७ राजनीतिक दल ७ जना उम्मेदवारी मनोनयन दर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाली कांग्रेस बाट खडग बहादुर शाही, नेकपा एमालेबाट पूर्णबहादुर रोकाया, नेपाल कम्यूनिष्ट पार्टी बाट चन्द्रबहादुर शाही, राष्ट्रिय स्वतन्त्र पार्टी बाट भूवन टमाटा, राष्ट्रिय […]