शुक्रबार, अशोज ९, २०८३
शुक्रबार, अशोज ९, २०८३
  • होमपेज
  • कोशी प्रदेश
  • महाधिबेसनका लागि देउवा समूहले तोक्यो ७६ जिल्लामा केन्द्रीय प्रतिनिधि

महाधिबेसनका लागि देउवा समूहले तोक्यो ७६ जिल्लामा केन्द्रीय प्रतिनिधि

  • बिहिबार, अशोज ८, २०८३
महाधिबेसनका लागि देउवा समूहले तोक्यो ७६ जिल्लामा केन्द्रीय प्रतिनिधि

काठमाडौ —नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा पक्षधरले समानान्तर महाधिवेशनको तयारीका लागि ७६ जिल्लामा केन्द्रीय प्रतिनिधि तोकेको छ । पूर्वमहामन्त्री शशांक कोइरालाको संयोजकत्वमा रहेको तयारी समितिले असोज १५ गते वडा अधिवेशन सुरु गरी मंसिर २१–२३ गते केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका अघि सारेको छ।
महाधिबेसनका लागि सबै जिल्लामा प्रतिनिधि तोकिएको समूहले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार