डिजिटल प्रविधिमा आक्रषर्ण संगै जोखिम
क्याराभान खबर पछिल्ला समयमा बढदो इन्टरनेट प्रबिधिले युवापुस्तालाई काममा जति सहज र सुलभ बनाएको छ । त्यो संगै जोखिम पनि उत्तिकै देखिएको छ । इन्टरनेटको सहि सदुपयोग नगरी व्यक्तिगत,सामुहिक स्वार्थका लागि दुरुपयोग गर्नाले यसको मारमा,युवा बालबालिका, विद्यार्थी, महिला छ्न । टेवाको आर्थिक सहयोग र महिला अधिकार केन्द्रको साझेदारीमा सोमबार मुगु जिल्ला सदरमुकाम गमगढीमा आयोजित डिजिटल […]