प्रधानमन्त्री ओली स्पेन प्रस्थान
फोटो प्रधानमन्त्रीको सचिवालय काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली स्पेन प्रस्थान गर्नु भएको छ ।संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली शनिबार साँझ स्पेन प्रस्थान गर्नु भएको छ । प्रधानमन्त्री ओलीलाई त्रिभुवन विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, पर्यटनमन्त्री […]