बुधबार, जेष्ठ ६, २०८३
बुधबार, जेष्ठ ६, २०८३
  • होमपेज
  • कर्णाली प्रदेश
  • हुम्ला नेप्का गाउँमा बाढीले बिद्यालय र गोठ बगायो,भेडाबाख्रा खेतीयोग्य जग्गामा क्षेति

हुम्ला नेप्का गाउँमा बाढीले बिद्यालय र गोठ बगायो,भेडाबाख्रा खेतीयोग्य जग्गामा क्षेति

  • बुधबार, जेष्ठ ६, २०८३
हुम्ला नेप्का गाउँमा  बाढीले बिद्यालय र गोठ बगायो,भेडाबाख्रा खेतीयोग्य जग्गामा क्षेति

मुगु —हुम्लाको चंखेली गाउँपालिका–५ नेप्का गाउँमा बाढीपहिरोले ठूलो क्षति पुरयाएको हुम्लाका प्रतिनिधिसभा सदस्य जयपाति रोकायाले बताउनु भयो । नेप्का गएराति १२ बजे एक्कासी ठूलो असिना–पानी सहितको बाढी उर्लेर आउदा बिद्यालय भवन स्थानीयका चौपाय राख्ने गोठ पुरिएको र त्यसमा रहेको भेडाबाख्रा पनि च्यापिएको भन्ने खबर मैले सुनेको रोकायाको भनाई छ । क्षेतिको एकिन बिबरण बुझनको लागि त्यहाको वडाअध्यक्षलाई फोन सम्पर्क हुन नसकेको उहाको भनाई छ । बाढीले बगाएको क्षेतिको बिबरणले सुरक्षाकर्मी नेप्का गाउ“तिर गइसकेको रोकायाको भनाई छ । रोकायाका अनुसार हुम्लाको दुर्गम सडक मोटर बाटो नपुगेको संचार नेटवर्कले पनि राम्रो सित काम नगर्ने भएकोले बाढीले पुरयाएको क्षेति बारे जानकारी पाउ“न मुश्किल भएको छ ।

चर्चामा

सम्बन्धित समाचार