कर्णालीका गाउँ-बस्तीमा चुनावी चहलपहल बढदै
सुर्खेत —आगामी फागुन २१ गतेको निर्वाचन नजिकीदै गर्दा कर्णालीका दुर्गम गाउ बस्तीमा चुनावी चहलपहल बढेको छ । काँग्रेस,एमाले, नेपाली कम्यूनिष्ट पार्टी, रास्वपा, राप्रपा, नेकपा माओबादी लगायत दलका उम्मेदवार भोट माग्न घर आगन पुग्न थालेपछि कर्णालीका गाउ बस्तीमा चुवानी माहोल तातेको छ । हुम्ला, मुगु, डोल्पा, कालिकोट, जुम्ला, जाजरकोट, रुकुम, दैलेख, सुर्खेत लगायत जिल्लाको दुर्गम बस्तीमा […]