प्रतिनिधिसभा निर्वाचन : मुगु एमाले बाट सात जना उम्मेदवार सिफारिस
मुगु —नेकपा एमाले मुगु बाट प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि अगामी सात जनाको नाम सिफारिस गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको प्रतयक्ष तर्फ एमाले जिल्ला कमिटीको बैठकले राज बहादुर कार्की , बर्तमान जिल्ला पार्टी अध्यक्ष पुर्णबहादुर रोकाया , बलचन्द्र बिश्वकर्मा , गोपाल बहादुर बम र खड्कराज मल्लको नाम सिफारिस गरेको नेकपा एमाले […]