रास्वपा प्रथम महाधिवेशन आज बन्दसत्र र मनोनयन भोलि मतदान
काठमाडौ —राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवनमा जारी प्रथम महाधिवेशन अन्तर्गत आज बन्दसत्र हुने भएको छ । जम्मा ४ हजार २११ जना प्रतिनिधि, पर्यवेक्षक र स्वयंसेवकहरू सहभागी रहको यस हुने बन्दसत्रमा अनुशासन, आर्थिक, संगठनात्मक, विधान र राजनीतिक प्रतिवेदनहरू माथि छलफल र अनुमोदन गरिने कार्य सुची रहेको छ । सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेस र अन्तरिम […]