नेपाल सरकारले रारामा पर्यटक प्रहरी राख्ने
काठमाडौं– कर्णालीको उत्कृष्ट पर्यटकिय क्षेत्र रारमा घुम्न आउने पर्यटकको सुरक्षाका लागि नेपाल सरकारले पर्यटक प्रहरी राख्ने भएको छ। शुक्रबार पर्यटन विभागका निर्देशक लीलाधर अवस्थी र छायानाथ रारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पशुपति शाही बीच सम्झौतामा हस्ताक्षर भएसँगै रारामा पर्यटक प्रहरीको ब्याबस्था हुने भएको छ । सम्झौतामा नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन […]