शनिबार, जेष्ठ ३०, २०८३
शनिबार, जेष्ठ ३०, २०८३
  • होमपेज
  • कर्णाली प्रदेश
  • कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम कर्णालीको पानी जनताको लगानी

कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम कर्णालीको पानी जनताको लगानी

  • बिहिबार, जेष्ठ २१, २०८३
कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम कर्णालीको पानी जनताको लगानी

मुगु —कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को नीति तथा कार्यक्रममा कर्णालीको पानी जनताको लागनी अभियान घोषणा गरेको छ । उक्त अभियान मार्फत कर्णाली प्रदेशमा बिकसित हुने जलबिद्युत आयोजनाहरुमा स्थानीय कर्णालीबासीको शेयर लगानीलाई प्रोत्साहित गर्न पहल समन्वय र सहजीकरण गरिने जनाएको छ । जगदुल्ला ए लगायत जलबिद्युत आयोजनाहरुको प्रदेश सरकारले लगानी गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । प्रदेशको आर्थिक तथा सामाजिक बिकासको लागि निजी लगानी आक्र्रषित गर्न खानेपानी र नविकरणीय उर्जालाई आधारभूत पूर्बाधारको रुपमा प्राथमिकता दिइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार