मुगु —कर्णाली प्रदेश अन्त्र्रगत भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले आगामी आर्थिक बर्षमा १ सय २२ वटा झोलुङ्गे पुल निर्माण ६५ करोड बजेट बिनियोजन गरेको छ ।
मन्त्रालयले मुगु, हुम्ला, जुम्ला, कालिकोट, जाजरकोटm रुकुम लगायत १० वटै जिल्ला भित्रका खोला कर्णाली नदीमा रहेका परम्परागत तुइन विस्थापित गरि उक्त स्थानमा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य राखेको छ ।