
मुगु – हिमाली जिल्ला हुम्ला सदरमुकाम सिमकोट अबकाृे केही दिनमै राष्टिय सडक सञ्जालमा जोडिने भएको छ । प्रधानमन्त्री केपी शर्मा आलीले शुक्रबार आफनो सामाजिक सञ्जालमा हुम्ला अब टाढा छैन भन्ने जानकारीलसहित सहित पोष्ट सार्वजनिक गर्दै हुम्लामा सडक सञ्जाल पुर्याउने आफ्नो दशकौँ पुरानो सपना पूरा हुँदै गरेको बताउनु भएको छ ।हालसम्म राष्ट्रिय सडक सञ्जालमा जोडिन बाँकी रहेको जिल्ला हुम्लाको सदरमुकाम सिमकोट अब केही दिनमै राष्ट्रिय सडक सञ्जालमा जोडिने उहाको भनाई छ ।पूधानमन्त्री ओलीका अनुसार हुम्लामा सडक सञ्जाल पुर्यसउने हाम्रो दशकौं पुरानो सपना पूरा हुँदै छ। यो सडक चलेपछि नेपाल हिल्सा नाकाबाट छिमेकी मित्रराष्ट्र चीनसँग जोडिने प्रधानमन्त्रीले बताउनु भयो । हुम्ला सिमकोट खार्पुनाथ चुवाखोला नेपालीसेनालेृ बेलिब्रिज निर्माण कार्य अन्तिमचरण पुरयाएको छ । उक्त बेलिब्रिज निर्माण पु्रा भएपछि हुम्ला सिमकोट राष्टिय सडक सञ्जालमा जोडिने र हुम्लाका सपना पु्रा हुने आसा ग्िरएको छद ।,