शुक्रबार, माघ २, २०८२
शुक्रबार, माघ २, २०८२
  • होमपेज
  • बागमती प्रदेश
  • महाधिवेशन केही समय पर धकेलिन सक्छ, डा.कोइराला

महाधिवेशन केही समय पर धकेलिन सक्छ, डा.कोइराला

  • मङ्लबार, पुस ८, २०८२
महाधिवेशन केही समय पर धकेलिन सक्छ, डा.कोइराला

मुगु— कांग्रेसका नेता डा. शेखर कोइरालाले महाधिवेशन केही समय पर धकेलि नसक्ने बताएका छन ।आज कृष्णप्रसाद भट्टराईको १०२औं जन्म जयन्तीको अवसरमा राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले कांग्रेसको महाधिबेशन केही समय पर जान सक्ने बताएका छन ।अधिवेशनबारे सबैमा चासो देखिएको उहाको भनाई छ । आफूले महाधिवेशन सार्न नखोजेको स्पष्ट पार्दै सिरियल नम्बर नभएको क्रियाशील सदस्य बाँड्ने कामले केही समय पर धकेलिन सक्ने बताए । आफु पुस २६ मै महाधिवेशन हुनुपर्छ भन्ने पक्षमा रहेको कोइरालाको भनाई रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार