मुगु —नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ ।अध्यक्ष ओलीलाई भेटन अध्यक्ष राजेन्द्र लिङ्देन भक्तपुर गुण्डु गएका हुन । पृथ्वी जयन्तीको अवसरमा राप्रपाद्वारा आयोजित चियापानको अध्यक्ष ओलीलाई निम्तो दिने अध्यक्ष ओली निवास पुगेर दुबैपक्ष बीच समसामयिक राजनीतिक परिस्थितिको बारेमा कुराकानी भएको छ ।