सोमवार, साउन ४, २०८३
सोमवार, साउन ४, २०८३
  • होमपेज
  • बागमती प्रदेश
  • प्रदेशमा तीन दल कांग्रेस, एमाले र नेकपा मिलेर सरकार बन्दैन, सभापति थापा

प्रदेशमा तीन दल कांग्रेस, एमाले र नेकपा मिलेर सरकार बन्दैन, सभापति थापा

  • आइतवार, साउन ३, २०८३
प्रदेशमा तीन  दल कांग्रेस, एमाले र नेकपा मिलेर सरकार बन्दैन, सभापति थापा

काठमाडौ —नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रदेश सरकार गठनको बिषयमा तीन ठूला दलहरू मिलेर सरकार बनाउने भनेको प्रदेशलाई प्रतिपक्षबिहिन बनाउनु हो भन्दै बिमति जनाएका छन ,।
उनले प्रदेशमा तीन दल कांग्रेस एमाले र नेकपा मिलेर सरकार नबनाउने बताएका छन ।

आइतबार ललितपुरमा आयोजित सन्त नेता कृष्णप्रसाद भट्टराईको शालिक अनावरण तथा ४४ औं वीपी स्मृति सप्ताहको शुभारम्भ कार्यक्रममा बोल्दै सभापति थापाले यस्ता गर्नु लोकतान्त्रिक मूल्य र जनमतको अपमान हुने बताएका हुन् । । सभापति थापाले तीन दल मिलेर सरकार बनाउनु भनेको प्रदेश संसदलाई प्रतिपक्षविहीन बनाउनु भएको बताएका छन । नेपाली कांग्रेसले विगतमा सत्ताकै लागि कतिपय गल्ती गरेको स्वीकार गर्दै सभापति थापाले अब सिद्धान्तमा सम्झौता बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार