आइतवार, भदौ १४, २०८३
आइतवार, भदौ १४, २०८३
  • होमपेज
  • कर्णाली प्रदेश
  • शाही युवा शक्ति नेपालको महामन्त्री पदमा मल्ल मनोनित

शाही युवा शक्ति नेपालको महामन्त्री पदमा मल्ल मनोनित

  • आइतवार, भदौ १४, २०८३
शाही युवा शक्ति नेपालको महामन्त्री पदमा मल्ल मनोनित

काठमाडौ —शाही युवा शक्ति नेपालको महामन्त्री  पदमा रेशम चन्द मल्ल मनोनित भएका छन । बिगत लामो समय राज संस्था र हिन्दु राष्टको पक्षमा मुद्दा बोकेर अभियान संचालन गर्दै आएका मल्ललाई शाही युवा शक्ति नेपालले महामन्त्रीमा मनोनित गरेको छ । बिद्यान बमोजिम उहालाई महामन्त्रीमा मनोनित गरिएको शाही युवा शक्ति नेपालले जनाएको छ । मुगु जिल्ला सोरु गाउपालिका—६ का मल्ल बिगत लामो समय देखि राज संस्था र हिन्दुराष्टको पक्षमा अभियान संचालन गर्दै आएका छन ।

चर्चामा

सम्बन्धित समाचार