शुक्रबार, अशोज ९, २०८३
शुक्रबार, अशोज ९, २०८३
  • होमपेज
  • कर्णाली प्रदेश
  • डोल्पा जुफाल एयरपोर्टमा सीता एयरको जहाज दुर्घटना

डोल्पा जुफाल एयरपोर्टमा सीता एयरको जहाज दुर्घटना

  • बिहिबार, अशोज ८, २०८३
डोल्पा जुफाल एयरपोर्टमा सीता एयरको जहाज दुर्घटना

मुगु —नेपालगंजबाट डोल्पाका लागि उडेको सिता एयरको धावनमार्गमा दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी निरीक्षक पदम रावलका अनुसार सीता एयरको ९एन–एजे जहाज अवतरणका क्रममा रनवेमा पछाडि दाहिने पट्टीफो चक्का बाहिर निस्केको थियो । चक्का खुस्किएर जहाज केही पर उछिट्टिएको थियो । पाइलटले तत्कालै इन्जिन बन्द गरेका कारण आगलागी हुनबाट जोगिएको छ । मानवीय र अन्य क्षति नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ

चर्चामा

सम्बन्धित समाचार