आज बडादशैंको सातौं दिन घर,घरमा फूलपाती भित्रयाउदै
मुगु—आज बडा दसैको सातौ दिन घरघरमा फुलपाती भित्रयाइदै छ । हिन्दुहरुको महान पर्व बडा दसैले घरघरमा उमंग र खुशीयाली छाएको छ । घटस्थापनाका दिन देखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष […]