दसैँको टीकाको उत्तम साइत ११ बजेर ५३ मिनेटमा
काठमाडौ —दसैं टिकाको उत्तम साइत बिहान ११ बजेर ५३ मिनेट रहेको पञ्चांग निर्णय समितिले जनाएको छ । बिदेश दिल्लीमा भने बिहान ११ बजेर ४९ मिनेटको उत्तम साइत मानिएको छ । समितिका अनुसार, अमेरिकाको न्युयोर्कमा अक्टोबर १ को ११ः२५, जापानको टोकियोमा अक्टोबर २ को ११ः३१, अस्ट्रेलियाको सिड्नीमा अक्टोबर २ को ११ः४३, पोर्चुगलको लिस्बनमा अक्टोबर २ को […]