मुगुमा निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा
मुगु —भोली बिहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि हिमाली जिल्ला मुगुमा सम्पूर्ण तयारी पूरा भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।मतदान केन्द्र निर्माण देखि सुरक्षा संयन्त्र परिचालन सम्मका सबै काम सकिएको प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले जानकारी गराउनु भएको छ । सबै भन्दा दुर्गम बिकट मुगु, चितै, डोल्फू, किम्री, हयाङलु, नेर लगायत स्थानमा निर्वाचन […]