बिहिबार, अशोज २९, २०८३
बिहिबार, अशोज २९, २०८३
  • होमपेज
  • शिक्षा
  • कांग्रेस केन्द्रीय सदस्यमा लोक दोहोरी गायिका रीता थापामगर निर्वाचित

कांग्रेस केन्द्रीय सदस्यमा लोक दोहोरी गायिका रीता थापामगर निर्वाचित

  • बुधबार, अशोज २८, २०८३
कांग्रेस केन्द्रीय सदस्यमा लोक दोहोरी गायिका रीता थापामगर निर्वाचित

काठमाडौ —नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमामा चर्चित लोक दोहोरी गायिका रीता थापामगर निर्वाचित भएकी छन । नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत खुला महिलातर्फ उनले २ हजार ३ सय ०८ मत ल्याए उनी केन्द्रीय सदस्यमा बिजयी भएका छन ।

खुला महिलातर्फ १५ सदस्यका लागि ३६ जना उम्मेदवार प्रतिस्पर्धामा थिए। केन्द्रीय सदस्यमा निर्वाचित भएपछि रीताले सामाजिक सञ्जालद्धारा खुसी व्यक्त गरेकी छिन । उनले आफूलाई साथ र सहयोग गर्ने सबैप्रति आभार प्रकट गरेकी छन ।राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी निवर्तमान अध्यक्षसमेत रहेकी रीता लामो समयदेखि नेपाली लोकदोहोरी क्षेत्रमा चर्चित सक्रिय रुपमा रहेकी छन ।

चर्चामा

सम्बन्धित समाचार