मुगु खत्याडमा भाइरल ज्वरो प्रकोप ४ सय भन्दा बढी बिरामी
मुगु- जिल्ला स्थित खत्याड गाउँपालिका –९ स्थित नर्खजी गाउँमा दुई साता केही दिनदेखि फैलिएको भाइरल ज्वरोले गाउँभरि करिव चार सय भन्दा बढी विरामी परेका छन । ज्वरोका कारण बालबालिका, महिला, पुरुष वृद्धवृद्धा, सबै प्रभावित छन । भाइरल ज्वरोले नर्खजीको रोकायाबाडा, कार्कीबाडा, दलितबाडा र बेनबाडा गाउ“मा फैलिएको भाइरल ज्वरोले ४ सय बढी बिरामी परेको स्थानीय खेम […]