आइतवार, बैशाख ६, २०८३
आइतवार, बैशाख ६, २०८३
  • होमपेज
  • समाचार
  • मुख्य सचिवमा एकनारायण अर्याल नियुक्त

मुख्य सचिवमा एकनारायण अर्याल नियुक्त

  • शुक्रबार, भदौ १४, २०८१
मुख्य सचिवमा एकनारायण अर्याल नियुक्त

काठमाडौ— सरकारले मुख्यसचिवमा एकनारायण अर्याललाई नियुक्त गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सचिवको बरियतामा चौथो नम्बरमा रहेका गृह मन्त्रालयका सचिव अर्याललाई मुख्यसचिव नियुक्त गरेको हो ।मुख्य सचिव लीलादेवी गडतौला शुक्रबारदेखि उमेर हदका कारण अनिवार्य अवकाशमा जान लागेसँगै सरकारले मुख्यसचिवमा अर्यालय नियुक्त भएका छन ।

चर्चामा

सम्बन्धित समाचार