शुक्रबार, जेष्ठ ८, २०८३
शुक्रबार, जेष्ठ ८, २०८३
  • होमपेज
  • मनोरञ्जन
  • भेषभूषा र सांस्कृतिक झाँकीसहित नेपाल मगर संघको महाधिवेशन प्रारम्भ

भेषभूषा र सांस्कृतिक झाँकीसहित नेपाल मगर संघको महाधिवेशन प्रारम्भ

  • शुक्रबार, जेष्ठ ८, २०८३
भेषभूषा र सांस्कृतिक झाँकीसहित नेपाल मगर संघको महाधिवेशन प्रारम्भ

काठमाडौ —नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन शुक्रबार देखि राजधानीमा प्रारम्भ भएको छ । भृकुटीमण्डप बाट सांस्कृतिक ¥याली सुरु भई पुतलीसडक हुँदै कमलादी नेपाल प्रज्ञा प्रतिष्ठानको सभापहमा उदघाटन गरिएको छ ।महाधिवेशनको अवसरमा देशका विभिन्न भूभागबाट आएका मगर समुदायका युवायुवतीहरू आफ्ना मौलिक जातीय भेषभूषा, परम्परागत गहना तथा सांस्कृतिक झाँकीसहित कार्यक्रममा सहभागी छन । २ दिनसम्म चल्ने यो महाधिवेशनमा नया“ पदाधिकारी चयन गरिने आयोजकले जनाएको छ । उदघाटन समारोहमा बिभिन्न नाच गान सांस्कृति झाक्रीहरु प्रस्तुत गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार