बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
  • होमपेज
  • अर्थ/वाणिज्य
  • प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ७७ करोड जम्मा

प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ७७ करोड जम्मा

  • मङ्लबार, भदौ २३, २०८३
प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ७७ करोड जम्मा

काठमाडौ– प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मङ्गलबार बिहान सम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ७७ करोड ६७ लाख ५० हजार २६१ रुपैयाँ जम्मा भएको छ ।
अहिले नौ वटा वाणिज्य बैंकमा आठ अर्ब ५९ करोड १९ लाख चार हजार २२३ रुपैयाँ मौज्दात छ। राहत कोषमा जम्मा भएको रकमबाट यसअघि एक अर्ब रसुवाका बाढीपीडितका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका नाममा निकासा भइसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार