बिहिबार, जेष्ठ ९, २०८२
बिहिबार, जेष्ठ ९, २०८२
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • सगरमाथा संवादमा सहभागी हुन भारताका वन तथा वातावरण मन्त्री नेपाल आए

सगरमाथा संवादमा सहभागी हुन भारताका वन तथा वातावरण मन्त्री नेपाल आए

  • बिहिबार, जेष्ठ २, २०८२
सगरमाथा संवादमा सहभागी हुन भारताका वन तथा वातावरण मन्त्री नेपाल आए

काठमाडौ —भारतका वातावरण, वन तथा जलवायु परिवर्तन मन्त्री बिहिबार नेपाल आएका छन । नेपाल सरकारले आयोजना गरेको सगरमाथा संवाद कार्यक्रममा सहभागी हुन नेपाल आएका भारतीय मन्त्री भूपेन्द्र यादवलाई बिहिबार अपरान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल सरकारका वन मन्त्री ऐनबहादुर शाही ठकुरी लगायत टोलीले विमानस्थलमा स्वागत गरेका छन । सगरमाथा संवादमा सहभागी हुन चीनको राष्ट्रिय जन कांग्रेसको स्थायी समितिका उपाध्यक्ष सियाओ जी  बुधबार राति काठमाडौ आइपुग्नु भएको छ । शुक्रबार देखि सगरमाथा संवाद सुरु हुदैछ । उक्त संवाद तीन दिन सम्म संचालन हुने छ ।

चर्चामा

सम्बन्धित समाचार