शुक्रबार, अशोज ९, २०८३
शुक्रबार, अशोज ९, २०८३
  • होमपेज
  • समाज
  • पशुपतिनाथले विश्वको कल्याण गरून्, विश्व बुद्धको बाटोमा हिँड्न सकोस् प्रधानमन्त्री शाह

पशुपतिनाथले विश्वको कल्याण गरून्, विश्व बुद्धको बाटोमा हिँड्न सकोस् प्रधानमन्त्री शाह

  • शुक्रबार, अशोज ९, २०८३
पशुपतिनाथले विश्वको कल्याण गरून्, विश्व बुद्धको बाटोमा हिँड्न सकोस् प्रधानमन्त्री शाह

Photo PMO Nepal

काठमाडौ —प्रधानमन्त्री वालेन्द्र शाहले विश्व शान्ति र कल्याणको कामना गर्नु भएको छ । प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै उक्त विश्व शान्तिको कामना गर्नु भएको हो । प्रधानमन्त्री बालेन शाह वालेनले सम्बोधनाको अन्त्यमा भने भगवान् पशुपतिनाथले विश्वको कल्याण गरुन् । यो विश्व बुद्धले देखाएको बाटोमा हिँड्न सकोस् । धन्यवाद, नमस्ते ।

चर्चामा

सम्बन्धित समाचार