आइतवार, असार २२, २०८२
आइतवार, असार २२, २०८२
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • प्रधानमन्त्री ओली स्पेन प्रस्थान

प्रधानमन्त्री ओली स्पेन प्रस्थान

  • शनिबार, असार १४, २०८२
प्रधानमन्त्री ओली स्पेन प्रस्थान

फोटो प्रधानमन्त्रीको सचिवालय

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली स्पेन प्रस्थान गर्नु भएको छ ।संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली शनिबार साँझ स्पेन प्रस्थान गर्नु भएको छ । प्रधानमन्त्री ओलीलाई त्रिभुवन विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, पर्यटनमन्त्री बद्री पाण्डे लगायतले बिदाई गरेका छन । प्रधानमन्त्री ओलीले स्पेनका राजा फिलिप द्वितीयसँग शिष्टाचार भेट र स्पेनका समकक्षी सान्चेजसँग भेटवार्ता गर्ने भएका छन ।

चर्चामा

सम्बन्धित समाचार