काठमाडौ —प्रतिष्ठित अन्तर्राष्ट्रिय म्यागेजिन टाइमले सन २०२६ को विश्वका १०० प्रभावशाली व्यक्तिहरूको सूची नेपालका प्रधानमन्त्री बालेन्द्र शाह बालेनको नाम समाबेश गरेको छ । जेन–जी विद्रोह आन्दोलपछि प्रधानमन्त्री भएका बालेन्द्र शाहलाई टाइम म्यागजिनले २०२६ को १०० प्रभावशाली व्यक्तिको सुचीमा समाबेश थरेको छ ।
म्यागेजिन टाइमले हरेक वर्ष बिश्वका प्रभावशाली ब्यक्तिको सूची सार्वजनिक गर्ने गरेको छ । उक्त सार्वजनिक गर्ने सुचीमा नेता, कलाकार, प्रभावशाली व्यक्तिको नाम सार्वजनिक गर्ने गरेको छ ।