बिहिबार, मंसिर ४, २०८३
बिहिबार, मंसिर ४, २०८३
  • होमपेज
  • सुदूरपश्चिम प्रदेश
  • चितवन राइनोजलाई लाई हराउँदै सुदूरपश्चिम रोयल्स एनपीएलको फाइनलमा

चितवन राइनोजलाई लाई हराउँदै सुदूरपश्चिम रोयल्स एनपीएलको फाइनलमा

  • बिहिबार, मंसिर ४, २०८३
चितवन राइनोजलाई लाई हराउँदै सुदूरपश्चिम रोयल्स एनपीएलको फाइनलमा

काठमाडौ –चितवन राइनोजलाई तीनविकेटले हराउँदै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग एनपीएलको फाइनलमा प्रवेश गरेको छ ।
कीर्तिपुरमा चितवनले दिएको १ सय ३४ रनको लक्ष्य सुदूरपश्चिमले ७ विकेटको क्षतिमा एक बल बाँक छँदै पुरा गर्यो । उसका लागि थरिन्दु रत्नायकेले अर्धशतकीय योगदान दिँदै जितमा नायक बने । उनी ५३ रनमा नटआउट रहे ।

चर्चामा

सम्बन्धित समाचार