मुगुको धैनकोटमा अज्ञात रोगले भेडाबाख्रा मरे
मुगु—जिल्ला स्थित सोरु गाउपालिका धैनकोट क्षेत्र फैलिएको अज्ञात रोग बाट भेडाबाख्रा परेका छन । एक महिना अघि देखि धैनकोट क्षेत्रको कोटवाडा, धैन, लोली, तलिवडा, हितवाडा, रोकयावाडा र कोट गाउमा करिव २ सय बढी भेडा र बाख्रा मरेपछि स्थानीय चिन्तित भएको स्थानीय रत्नलाल देवकोटाले जानकारी गराएका छन ।फोक्सोमा पिप जम्ने, शरीर भरि पानीका फोका देखिने, कपाल […]