आज हर्षउल्लास साथ इन्द्रजात्रा पर्व मनाइदै
काठमाडौ —इन्द्रको पूजा–आराधना गरी परम्परागत रूपमा आज इन्द्रजात्रा पर्व रमझमको साथ मनाइदै छ । हरेक बर्ष वर्ष भाद्र शुक्ल चतुर्ददशीका दिन पर्ने यो जात्रा बिशेष गरि काठमाडौँ हनुमान ढोका ललितपुर, भक्तपुर, धुलिखेलमा मनाइने गरिन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजा सहितको लिङ्गो ठड्याइए पछि प्रारम्भ हुने गर्दछ । इन्द्र जात्रा विभिन्न […]