काठमाडौ उपत्यकाको पूर्व बाट नयाँ वर्षको लिएर मंगलबार बिहान सुर्य उदाएको छ । यो बर्ष सबैलाई सुख र शुभ होस यही कामना छ । देशमा शान्ति छाओस । सुख नेपाली समृद्ध नेपालीको परिकल्पना पुरा होस ।गति लिइयोस । रोजगारको सृजना होस । बन्द भएका उद्योग संचालन होस ।नेपालमा पर्यटकको आगमनमा बृद्धि होस ।